फोटो फिचर

न्यूरोडमा सवारीसाधन चलाउन पाउनुपर्छ भन्दै प्रदर्शन (तस्बिरसहित)

न्यूरोडका स्थानीय व्यापारी व्यावसायी लगायतले विरोध प्रदर्शन गरेका छन्।  

काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाएको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन्।

सवारीसाधन बिनाको न्यूरोड चाहिँदैन, भित्रि सहरमा गाडी बिनाको जीवन सम्भवत छ? लगायतका नारा लेखिएको प्लेकार्डसहित उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

हेरौँ तस्बिरमा प्रदर्शनका केही झलकहरुः

#newroad #Kathmandu Metropolitan City