फोटो फिचर

अन्तरगृह परिक्रमाका केही झलकहरू

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज अन्तरगृह परिक्रमा गरेर सकिँदै छ।  

फाल्गुन २७ गते धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेर सकिँदै छ। यसलाई पञ्चकोशी परिक्रमा पनि भन्ने गरिन्छ।

आइतवार रात्री विश्राम गरेरका परिक्रमाका यात्रीहरू आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

तस्बिरमा हेरौँ परिक्रममा सहभागी यात्रीहरूः

प्रकाशित: १२ चैत्र २०८० ०८:४६ सोमबार

मिथिला माध्यमिकी अन्तरगृह परिक्रमा धनुषा जनकपुरधाम