फोटो फिचर

काठमाडौँमा पर्‍यो पानी (तस्बिरसहित)

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। बिहानैदेखि काठमाडौैँ उपत्यकाको मौसम परिवर्तन भइ आकाशमा कालो बादल लागिरहेको छ।

पानी परिरहेका कारण दैनिक जनजीवन पनि प्रभावित बनेको छ।

काठमाडौँमा पानी परिरहेको हेरौँ तस्बिरमा:

प्रकाशित: ७ चैत्र २०८० १०:५१ बुधबार

काठमाडौं उपत्यका काठमाडौं पानी कालो बादल