लघुवित्त पीडितहरूले विभिन्न माग राखी आन्दोलन गर्दै आइरहेका छन्। आज पनि लघुवित्त पीडितहरूले सिफलदेखि बालुवाटारसम्म र्याली निकालेका छन्।
उनीहरुले र्यालीसँगै थाल ठटाएर प्रदर्शन गरेका छन्।