फोटो फिचर

टुँडिखेलमा माघी पर्व (फोटोफिचर)

सोमबार टुँडिखेलमा माघे संक्रान्ति विशेष कार्यक्रम गरी मनाइएको छ।

माघी मनाउन थारु र मगर समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएका थिए।

कार्यक्रममा दुबै समुदायले छुट्टाछुट्टै स्थानमा आफ्नो संस्कृति झल्कने खालका सांस्कृतिक झलकहरू प्रस्तुत समेत गरेका छन्।

माघे संक्रान्ति