फोटो फिचर

यसरी मनाइयो राष्ट्रिय पोषाक दिवस (तस्बिरसहित)

आज ११ औं राष्ट्रिय पोषाक दिवस  राष्ट्रिय भेषभुषामा सजिएर मनाइँदै छ। दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल परिवारले राष्ट्र, राष्ट्रियता, संस्कृति, सम्पदा, मौलिकता, पोशाक भेषभुषा लगायतको संरक्षण गर्दै अन्तर्राष्ट्रिय रुपमा नेपाललाई विश्वव्यापी पहिचान गराउने उदेश्यले विशेष कार्यक्रमको आयोजना गरेको हो।

यस्तो देखियो राष्ट्रिय पोषाक दिवसः

प्रकाशित: १६ पुस २०८० ०६:३२ सोमबार

राष्ट्रिय पोषाक दिवस पोषाक दिवस राष्ट्रिय भेषभुषा भेषभुषा पाटन दरबार स्क्वायर राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल परिवार