फोटो फिचर

माओ जयन्तीको अवसरमा माओवादी केन्द्रको कार्यक्रम

नेकपा माओवादी केन्द्रले माओ जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित माओ जयन्तीको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन्।

माओ जयन्तीको अवसरमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रमका केही तस्बिरहरुः

 

प्रकाशित: १० पुस २०८० ०३:४२ मंगलबार

नेकपा माओवादी केन्द्र माओ जयन्ती कार्यक्रम पेरिस डाँडा प्रधानमन्त्री पुष्पकमल दाहाल श्रद्धाञ्जली