सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको भन्दै प्रदर्शन गरिएको छ।
नेपाल मजदुर किसान पार्टीको भातृसंगठन नेपाल क्रान्तिकारी किसान संघले सरकारले गरेको रासायनिक मलको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो।