फोटो फिचर

नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई (फोटोफिचर)

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसंगै संसद भवनको हलभित्र  एक कार्यक्रमबीच संघ र प्रेदशका सांसदहरु,सबै राजनीतिक दलका शिर्ष नेताहरु,सरकारी निकायका उच्च पदाधिकारीहरु,संवैधानिक निकायका पदाधिकारीले बधाई दिएका छन्।

रामचन्द्र पौडेल