फोटो फिचर

स्वस्थानी ब्रतकथाको आज १४ औं दिन: पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड (फोटोफिचर)

स्वस्थानी ब्रतकथा पर्वको १४ औं दिन तीर्थयात्रीहरू पशुपतिनाथ मन्दिरको दर्शन गर्दै छन्।।

यहाँबाट फर्फिङस्थित शेषनारायण मन्दिरमा दर्शनार्थीहरु जाने गरेका छन्।