मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिका संकलन गरेर गणनास्थलमा लगिएको छ। आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौँका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लगिएको हो।