यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यतिबेला चोकहरुमा भोट खसाल्न भनेर सहरबाट गाउँ जानेको लर्को लागेको छ।
अधिकाशं नागरिकले काठमाडौं उपत्यका छाडिसकेका छन्। चुनावका दिन गाडी चलाउन नपाउने भएसँगै मानिसहरू सहर छाडिरहेका छन्।
तस्बिरहरु :








