अन्य

आठ वर्षीय बालक अपहरणमा

गौशाला– महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन्।


भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ।

प्रकाशित: २७ पुस २०७२ ०१:१६ सोमबार