मिश्रले सोमबार राति नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने २९ वर्षीया महिलालाई झारफुक गरिदिन्छु भनी जबरजस्ती करणी गरेको भनी पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: २१ पुस २०७२ ०१:४७ मंगलबार