मकवानपुर—बालिका बलात्कार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–२४ बस्ने २२ बर्षीय ईन्द्र बहादुर लो लाई प्रहरीले पक्राउ गरेको छ।लोले बिहिबार सोही ठाउँ बस्ने १३ बर्षीया बालिकालाई घर नजिकै रहेको जंगलमा लगेर जवरजस्ती करणी गरेका थिए। प्रकाशित: २५ मंसिर २०७२ ०१:५९ शुक्रबार