काठमाडौं— छुरा प्रहार गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१५ चुनिखेल बंगुर फर्ममा बस्ने मोरङ पथरी–३ घर भएका २८ बर्षीय बिजु सुब्बालाई प्रहरीले पक्राउ गरेको छ।सुव्बाले बुधबार सोही ठाउँ बस्ने नुवाकोट घर भएकी २९ बर्षीया सिमा तामाङ्सँग बिबाद हुदाँ पेटमा धारिलो छुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागी कपन अस्पतालमा लगिएको छ ।
प्रकाशित: १० मंसिर २०७२ ०२:१६ बिहीबार