अन्य

मोर्चाको बैठक बिजुली बजारमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बिजुली बजार स्थित तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा जारी छ। सरकारसँग निर्णयाक वार्ताका एजेन्डा तय गर्न र सो नभएमा अान्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा बैठक केन्द्रित छ।

प्रकाशित: ७ कार्तिक २०७२ ०३:१९ शनिबार