सिराहा–१४ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा एक ७० वर्षीय बृद्धा पक्राउ परेका छन्। कल्याणपुर–९ का ७० वर्षीय रामप्रसाद मोचीलाई प्रहरीले पक्राउ गरेको हो।मोचीले बुधबार सोही ठाउँकी १४ वर्षीया अशक्त बालिकालाई बाख्रा चराउन गएको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले बृद्धा र बालिकालाई स्थास्थ्य परीक्षणको लागि जिल्ला अस्पताल पठाएको जनाएको छ।
प्रकाशित: ३ असार २०७२ ०२:१० बिहीबार