अमेरिकी राज्य युटाहका २८ वर्षीय एन्डी लेविसलाई 'असली स्पाइडर म्यान' भन्ने धेरै छन्। केही साताअघि उनले साथीहरूसँग मिलेर चार सय फिट उचाइमा एउटा पातलो डोरीमा टेकेर अनेक स्टन्ट गरेपछि उनलाई 'असली स्पाइडर म्यान' भन्नेहरूको संख्या बढेको हो।
पातलो डोरीमा टेकेर त्यति अग्लो ठाउँमा उनले हिँड्ने, दौडिने उफ्रिनेलगायत स्टन्ट गरेका थिए। सानो त्रुटि भएको भए उनको ज्यानै जान सक्थ्यो।
प्रकाशित: २ माघ २०७१ ०१:४२ शुक्रबार