युवाको हत्यामा संलग्न भएको शंकमा प्रहरीले बिहीबार विदुर नगरपालिकाबाट ५ जना युवालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अरुण पौडेलले जानकारी दिए। खुकुरी प्रहारबाट गम्भिर घाईते तामाङलाई उपचारका लागि राजधानी लैजादै गर्दा बिच बाटोमै मृत्यु भएको थियो।
प्रकाशित: १ माघ २०७१ ००:२७ बिहीबार