अन्य

कहिले कसले जिते विश्वकप?

सन् १९३०, उरुग्वे (पहिलो विश्वकप)
विजेता– उरुग्वे
उपविजेता– अर्जेन्टिना
तेस्रो– अमेरिका
चौथो– युगोस्लाभिया
सन् १९३४, इटाली (दोस्रो विश्वकप)
विजेता– इटाली
उपविजेता– चेकोस्लोभाकिया
तेस्रो– जर्मनी
चौथो– अस्ट्रिया
 
सन् १९३८, फ्रान्स (तेस्रो विश्वकप)
विजेता– इटाली
उपविजेता– हंगेरी
तेस्रो– ब्राजिल
चौथो– स्विडेन
 
सन् १९५०, ब्राजिल (चौथो विश्वकप)
विजेता– उरुग्वे
उपविजेता– ब्राजिल
तेस्रो– स्विडेन
चौथो– स्पेन
 
सन् १९५४, स्विट्जरल्यान्ड (पाँचौँ विश्वकप)
विजेता– पश्चिम जर्मनी
उपविजेता– हंगेरी
तेस्रो– अस्ट्रिया
चौथो– उरुग्वे
 
सन् १९५८, स्विडेन (छैटौँ विश्वकप)
विजेता– ब्राजिल
उपविजेता– स्विडेन
तेस्रो– फ्रान्स
चौथो– जर्मनी
 
सन् १९६२, चिली (सातौँ विश्वकप)
विजेता– ब्राजिल
उपविजेता– चेकोस्लोभाकिया
तेस्रो– चिली
चौथो– युगोस्लाभिया
 
सन् १९६६ इंग्ल्यान्ड (आठौँ विश्वकप)
विजेता– इंग्ल्यान्ड
उपविजेता– पश्चिम जर्मनी
तेस्रो– पोर्चुगल
चौथो– सोभियत युनियन
 
सन् १९७०, मेक्सिको (नवौँ विश्वकप)
विजेता– ब्राजिल
उपविजेता– इटाली
तेस्रो– पश्चिम जर्मनी
चौथो– उरुग्वे
 
सन् १९७४, जर्मनी (दशौँ विश्वकप)
विजेता– पश्चिम जर्मनी
उपविजेता– नेदरल्यान्ड्स
तेस्रो– पोल्यान्ड
चौथो– ब्राजिल
 
सन् १९७८, अर्जेन्टिना (११ औँ विश्वकप)
विजेता– अर्जेन्टिना
उपविजेता– नेदरल्यान्ड्स
तेस्रो– ब्राजिल
चौथो– इटाली
 
सन् १९८२, स्पेन (१२ औँ विश्वकप)
विजेता– इटाली
उपविजेता– पश्चिम जर्मनी
तेस्रो– पोल्यान्ड
चौथो– फ्रान्स
 
सन् १९८६, मेक्सिको (१३ औँ विश्वकप)
विजेता– अर्जेन्टिना
उपविजेता– पश्चिम जर्मनी
तेस्रो– फ्रान्स
चौथो– बेल्जियम
 
सन् १९९०, इटाली (१४ औँ विश्वकप)
विजेता – जर्मनी
उपविजेता– अर्जेन्टिना
तेस्रो– इटाली
चौथो– इंग्ल्यान्ड
 
सन् १९९४, अमेरिका (१५ औँ विश्वकप)
विजेता– ब्राजिल
उपविजेता– इटाली
तेस्रो– स्विडेन
चौथो– बुल्गेरिया
 
सन् १९९८, फ्रान्स (१६ औँ विश्वकप)
विजेता– फ्रान्स
उपविजेता– ब्राजिल
तेस्रो– क्रोएसिया
चौथो– नेदरल्यान्ड्स
 
सन् २००२, दक्षिण कोरिया/जापान (१७ औँ विश्वकप)
विजेता– ब्राजिल
उपविजेता– जर्मनी
तेस्रो– टर्की
चौथो– दक्षिण कोरिया
 
सन् २००६, जर्मनी (१८ औँ विश्वकप)
विजेता– इटाली
उपविजेता– फ्रान्स
तेस्रो– जर्मनी
चौथो– पोर्चुगल
 
सन् २०१०, दक्षिण अफ्रिका (१९ औँ विश्वकप)
विजेता– स्पेन
उपविजेता– नेदरल्यान्ड्स
तेस्रो– जर्मनी
चौथो– उरुग्वे

प्रकाशित: १ असार २०७१ ०४:३२ आइतबार