पदक पाउनेमा क्रिकेटका शक्ति गौचन, शरद भेषावकर, सुवास खकुरेल, जितेन्द्र मुखिया, सोमपाल कामी, फुटबलका विमल घर्तीमगर, भलिबलकी रमिला तण्डुकार, स्कीका दाछिरी शेर्पा छन्। दाछिरीले दुई महिनाअघि रुसको सोचीमा भएको हिउँदे ओलम्पिकमा नेपालीको एक्लो प्रतिनिधित्व गरेका थिए।
प्रकाशित: १५ जेष्ठ २०७१ १९:५२ बिहीबार