अन्य

लेनेभो, गुची र रोमान्सन

राइट च्वाइस मा यसपटक अभिनेत्री अरूणिमा लम्सालसँग उनले प्रयोग गर्ने सामाग्री र त्यसका ब्रान्डबारे गरिएको कुराकानी :

पर्फ्युम :
क्रिस डिओर, ब्ल्याक
क्यामरा : क्यानोन
चश्माः
गुची
सनब्लक क्रिम :
ओलिफेम
टुथपेस्ट :
हिमालयन
कोल्ड ड्रिङ्क्सः
स्लाइस
मोबाइल:
एच.टि.सी. एप्पल
टिभी सेट:
सोनी
कपडाः
लिक्रा बुटिक, बेलिनो, जियो
मदिरा:
अष्ट्रेलियन वाइन
कफी:
नेसक्याफे
कोल्ड क्रिम:
ओलिफेम
चक्लेट:
टोबलोराना
केश तेल:
ओलिभर
स्पोर्टस् वेयरः
नाइक
स्यान्डल:
एसलिज्
ल्यापटप:
लेनेभो
घडी:
रोमान्सन
आइसक्रिम:
बास्किन एन्ड रोविन
मिठाई:
आँगन
लिप्स ग्लस:
म्यावलिन
फेस वास:
ओलिफेम
सवारी:
मारूती स्वीफ्ट
स्याम्पु वा कन्डिस्नर:
गार्नियर
चाउचाउ:
रारा
फेसल प्रोडक्ट:
ओलिफेम
हेयर प्रोडक्ट:
रेभलोन
एसिसरी:
सुरज आर्केट

प्रकाशित: ४ कार्तिक २०६६ २२:०३ बुधबार