समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ। प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा धेरै सिट जिते पनि समानुपातिकमा एमालेले उसलाई पछि पारेको हो। ३ सय ३५ सिटका लागि भइरहेको मत गणनाअनुसार कांग्रेस दोस्रो, एनेकपा माओवादी तेस्रो र राप्रपा नेपाल चौथो स्थितिमा छन्।
प्रकाशित: ८ मंसिर २०७० २०:१७ शनिबार