अन्य

सहरवासी फुरनदाना निकै मन पराउँछन्

उषा गमाल काठमाडौको जैसीदेवल नजिकको पुरानो घरमा मिठाइ पसल चलाउँछिन्। लाखामरी, निम्की, आलुचिप्स किन्ने ग्राहक यहाँ धेरै आउँछन्। तर, उनको पसलमा धेरैले रुचाउने सामग्री भनेको फुरनदाना हो।

‘सहरका मानिस यो पुरानो खाजा निकै मन पराउँछन्,’ उनले भनिन्, ‘ मिठाइका अन्य सामाग्रीभन्दा यसको कारोबार राम्रो छ।’
प्रस्तुति: उपेन्द्र लामिछाने
 

प्रकाशित: २ वैशाख २०७६ ०६:३५ सोमबार

मिठाइ फुरनदाना