अन्य

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

<br>

मन्त्रिपरिषद्को बैठक जारी छ। 

सिंहदरबारमा बुधबार साँझ मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८२ २०:०५ बुधबार