अन्तर्राष्ट्रिय

हिजबुल्लाहसँगको भिडन्तमा चार इजरायली सैनिक मारिए

दक्षिणी लेबनान र हिजबुल्लाहबिच भएको झडपमा चार इजरायली सैनिक मारिएका छन्। टाइम्स अफ इजरायलका अनुसार दुई जना घाइते भएका हुन्।

मारिने सैनिकहरूमा नोम म्याडमोनी, सार्जेंट बेन कोहेन, सार्जेंट म्याक्सिम एन्टिस र अर्का एक जना रहेका छन्। उनीहरू सोमबार लेबनानमा मारिएका हुन्।

यो घटना दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबिच जारी द्वन्द्वको क्रममा भएको हो।

प्रकाशित: १७ चैत्र २०८२ १३:०७ मंगलबार