जारी मध्यपूर्व द्वन्दका कारण थाइल्याण्डको माछा मार्ने उद्योगलाई प्रत्यक्ष असर गरिरहेको छ।
डिजेलको मूल्यमा भएको तीव्र वृद्धिका कारण एक हजारभन्दा बढी माछा मार्ने डुङ्गाहरू बन्द भएका छन्।
डिजेलको मूल्यमा भएको तीव्र वृद्धिका कारण, एक हजारभन्दा बढी माछा मार्ने डुङ्गाहरू सञ्चालन बन्द गर्न बाध्य भएका हुन्।
समुत सोङखराम क्षेत्रका डुङ्गा मालिकहरूले आफूहरू आर्थिक रूपमा संघर्ष गरिरहेको बताए। उनीहरुले डिजेलको मूल्य बढेपछि आफ्नो डुङ्गा त्याग्न बाध्य भएको सुनाए।
यसैबिच उनीहरुले आफ्ना कर्मचारीहरूलाई बिदा दिने पनि बताएका छन्।
प्रकाशित: २१ चैत्र २०८२ १५:३६ शनिबार



