शिक्षा

कक्षा १२ को परीक्षा बैशाख १४ बाट, समयतालिका प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका जारी गरेको छ। यो परीक्षा बैशाख १४ गतेदेखि सञ्चालन हुने छ। 

साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित परीक्षार्थीका साथै आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने) परीक्षार्थीहरूको लागि यो समयतालिका प्रकाशित गरिएको हो।  

समयतालिका हेर्नुस्।

प्रकाशित: ५ फाल्गुन २०८२ १२:१० मंगलबार