शिक्षा

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित (नयाँ) समयतालिका सार्वजनिक गरेको छ। संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ।

हेर्नुहोस् तालिका :

प्रकाशित: १० वैशाख २०८२ १६:१९ बुधबार