शिक्षा

कांग्रेस केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना (तस्बिरहरू)

नेपाल शिक्षक महासङ्घले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।

नेपाल शिक्षक महासङ्घको घोषित आन्दोलनको दोस्रो चरण अन्तर्गत मंगलबार नेपाली कांगेसको कार्यालयमा धर्ना दिएको हो। महासङ्घले अन्य दल नेकपा एमाले, माओवादी केन्द्र लगायत अन्य दलहरुको कार्यालयमा पनि धर्ना दिने बताएको छ।

प्रकाशित: २७ फाल्गुन २०८१ १३:५३ मंगलबार