शिक्षा

माग सम्बोधन नभए शिक्षकहरूले चैत २० देखि सडक आन्दोलन गर्ने

नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।

महासङ्घले आन्दोलनको क्रममा सडकदेखि दलका कार्यालय घेराउ गर्नेसम्मका कार्यक्रमहरू अघि सारेका छन्। 

प्रकाशित: २६ फाल्गुन २०८१ १७:१२ सोमबार

#Teacher Protest