शिक्षा

काठमाडौंका शिक्षकहरू भन्छन्: हामी हाजिरी माइतीघर मण्डलामै गर्छौं

काठमाडौं महानगरपालिका भित्रका शिक्षकहरुले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका छन्।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिका भित्रका शिक्षकहरुले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका हुन्। 

प्रकाशित: ३ आश्विन २०८० १३:२२ बुधबार

काठमाडौं महानगरपालि शिक्षक