शिक्षा

शिक्षा मन्त्रालयलाइ १ खर्ब ९७ अर्ब ३७ करोड बजेट

शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब ३७ करोड रुपैया विनियोजन गरिएको छ।

प्रकाशित: १५ जेष्ठ २०८० १२:१४ सोमबार