अर्थ

काठमाडौं महानगरपालिकाको बजेट पारित

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ ।

बुधबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट बजेट पारित गरिएको हो ।

महानगरको आगामी आवको बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रहेको छ।  

प्रकाशित: ३२ असार २०८२ १७:५७ बुधबार

#NagarikNews