अर्थ

बजेट भाषण सुरु

आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) भाषण सुरु भएको छ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट पढ्न सुरु गरेका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:२६ शुक्रबार