अर्थ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरू

कुबेतको जजिरा एयरवेजको विमान अवतरण

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ। आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेको हाे।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०२:५६ सोमबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल