अर्थ

नेपालगञ्जको पिपरीमा कृषि विकास बैंक

कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा सञ्चालन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन्। 

कृषकको हित र सहजताका लागि कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन बैंकले किसान क्रेडिट कार्डसमेत सञ्चालनमा ल्याएको छ।

प्रकाशित: ६ आश्विन २०७८ ०१:४८ बुधबार

नेपालगञ्जको पिपरीमा कृषि विकास बैंक बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय कृषि क्षेत्रलाई प्रविधिमैत्री किसान क्रेडिट कार्ड