अर्थ

देव विकास बैंक कुमारीमा गाभियो

कुमारी बैंकले राष्ट्रिय स्तरको देव विकास बैंकलाई गाभेर संयुक्त कारोबार सुरु गरेको छ । दुई बैंक एक आपसमा गाभिएपछि आईतबारदेखि कुमारी बैंकको नामबाट औपचारीक कारोबार सुरु गरेको बैंकले जनाएको छ ।  

कुमारी बैंकले देव विकास बैंकको एकीकृत कारोबार सुरु भएपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित: २८ असार २०७७ ०८:४३ आइतबार

देव कुमारी गाभेर संयुक्त कारोबार