अर्थ

निसानका सम्पूर्ण गाडीमा ‘बाइ नाओ पे लेटर’ योजना

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबंदी को अवस्थालाई मध्यनजर गर्दै ‘बाइ नाओ पे लेटर’ योजना  बजारमा ल्याएको छ । यस  योजना अन्तर्गत निसान गाडी  खरिद  गर्दा ६ महिनासम्मको इएमआइ  र ब्याज कम्पनि ले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ।  

साथै निसानका सबै  गाडीहरु ३० डाउन पेमेन्ट मा उपलब्ध हुनेछन्। निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबि गरेको छ। यस योजना स्टक रहने अवधी सम्म लागु हुनेछ र साथै सर्तहरु लागु हुनेछन् ।

प्रकाशित: २ असार २०७७ १०:१८ मंगलबार

निसान गाडी बाइ नाओ पे लेटर