अर्थ

बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता

सरकारले सुरक्षा निकायको क्षमता बढाउन बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन्। 

नेपाली सेनाको सैन्य सामग्रीका लागि क्षमता वृद्धि गरिने भएको छ। साथै, ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिइएको छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:५३ बिहीबार

#NagarikNews