अर्थ

सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब

सरकारले आगामी आर्थिक वर्षका लागि सामाजिक सुरक्षाका लागि एक खर्ब नौ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वृद्ध भत्ता, एकल महिला, फरक क्षमता भएकाहरुकालाई वितरण गर्न यो रकम विनियोजन गरिएको छ ।

प्रकाशित: १५ जेष्ठ २०८२ १६:०६ बिहीबार

#Budget2082_83