अर्थ

अर्थतन्त्र सकारात्मक लयमा : अर्थमन्त्री

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सकारात्मक लयमा उन्मुख भएको बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उनले आर्थिक वृद्धि यो वर्ष ४.६ प्रतिशत पुग्ने प्रक्षेपण  गरेका हुन् । अघिल्लो वर्ष आर्थिक वृद्धि ३.७ प्रतिशत थियो ।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:२७ बिहीबार

#NagarikNews