अर्थ

सुनको मूल्य उकालो लाग्ने क्रम जारी, आज तोलामा चार सयले बढ्यो

सुनको मूल्य आज पनि बढेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो। 

अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक लाख ५० हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ। 

चाँदी प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: २० मंसिर २०८१ १२:०० बिहीबार

#gold and silver