अर्थ

सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने गरी २० कम्पनी कालोसूचीमा

सरकारले २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैको मितिबाट लागू हुनेगरी २० निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

कार्यालयले कालोसूचीमा राखिएको अवधिसम्म निर्माण व्यवसायी/आपूर्तिकर्ताले कुनैपनि सार्वजनिक खरिद प्रक्रियाको कारबाहीमा भाग लिन नपाउने पनि बताएको छ।

यी हुन् ती २० निर्माण व्यवसायी/आपूर्तिकर्ताः

प्रकाशित: २५ श्रावण २०८१ ०७:०० शुक्रबार

# निर्माण व्यवसायी/आपूर्तिकर्ता #सार्वजनिक खरिद अनुगमन कार्यालय