अर्थ

महालक्ष्मी बैंकको सिइओमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन्। सञ्चालक समितिको निर्णयले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। यसअघि लम्साल बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका थिए।

प्रकाशित: २५ माघ २०८० ०८:१७ बिहीबार

महालक्ष्मी बैंक प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त