अर्थ

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

प्रकाशित: २२ मंसिर २०८० ०५:४९ शुक्रबार

भारत प्याज प्याज निर्यातमा प्रतिबन्ध