अर्थ

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

ज्योति विकास बैंकको सञ्चालक समितिको ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव सँगालेका ढकाल यही मंसिर २० गतेदेखि लागु हुने गरी बैंकको सिइओमा नियुक्त भएका हुन्।

प्रकाशित: २२ मंसिर २०८० ०१:५७ शुक्रबार

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल बैंकको सिइओमा नियुक्त