अर्थ

भारतीय महिला बाइक राइडरलाई स्वागत

सांग्रिला डेभलपमेन्ट बैंकले भारतबाट आएका दुई महिला बाइक राइडरलाई स्वागत गरेको छ। बैंकले ‘यौन हिंसा रोक’ भन्ने नारासहित जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट आएका महिला बाइक राइडरहरूलाई स्वागत गरेको हो। यस कार्यबाट पवित्र उद्देश्य बोकेर आएका बाइक राइडरलाई प्रेरणा प्राप्त हुने विश्वास बैंकले राखेको छ।

प्रकाशित: २६ आश्विन २०८० ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App