अर्थ

महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा

महालक्ष्मी विकास बैंकद्वारा सञ्चालित अनलाइन सेवाहरू परिष्कृत गरी पुनः सञ्चालनमा ल्याएको छ।  

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकले अनलाइनमार्फत सहजै अकाउन्ट ओपनिङ, केवाइसी अपडेट, न्यू डेविट कार्ड, मोबाइल बैंकिङ इन्टरनेट बैंकिङ, जस्ता सेवाहरू प्राप्त गर्नेछन्। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युत्तीय सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको हो।

प्रकाशित: १२ भाद्र २०८० ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App